काठमाडौँ । आएतबार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौँ उपत्यकामा सर्वाधिक