२७ श्रावण २०८३, बुधबार

Banner First

कालिका लघुवित्तको साधारण सभा आज हुँदै, १० प्रतिशत बोनस र सेयर संरचनामा परिवर्तन गर्ने प्रस्ताव पारित गर्दै

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बार्षिक साधारण सभा आज हुँदै छ । संस्थाको चैत्र ११ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक सधारण सभा बैशाख ७ गते बोलाएको थियो । कम्पनीको १० औं र ११ औं साधारणसभा आज (वैशाख ७ गते मंगलबार) होटल टास्क इन्टरनेशनल पोखरा महानगरपालिका १० बुद्धचोक