२८ श्रावण २०८३, बिहिबार

Banner First

माधव नेपाललाई जन्मदिनको उपहार, सर्वोच्चको फैसलाले माधव–प्रचण्डलाई झड्का, ओली समुहमा खुशियाली

काठमाडौं । ३ वर्ष पार्टी एकता गरेर सर्बोच्च अदालतले पुरानै ठाउँमा पुर्याइदिएपछि यसअघि नेकपाका अध्यक्ष रहेका प्रचण्डलाई झड्का लागेको छ । आइतबार सार्वोच्च अदालतले नेकपा पार्टीको नाम ऋषिराम कट्टेलले यसअघिनै हुने गरी दर्ता गरेकोमा ओली–प्रचण्डको दावी नलाग्ने फैसला सुनाएको छ । निर्वाचन आयोगले ३ वर्ष अघिनै केपी शर्मा ओली नेतृत्वको