२८ श्रावण २०८३, बिहिबार

Banner First

बुधबार बढेको सुनको मूल्य बिहीबार १ हजारले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५