काठमाडौं । आज कारोबार भएको १ घण्टामै नेप्से परिसूचक २७ दशमलव ३१.४४ अंकले बढेर २ हजार ५०७ दशमलव १८ विन्दुमा पुगेको छ । २ हजार ४९० दशमलव ५४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ३५ प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी बैकिङ क्षेत्रका लगानीकर्ताले कमाइरहेका छन