काठमाडौं । मंगलबार नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबार भएको एक घण्टामै ३२ अंकले बढेको छ । आज यो समाचार तयार पार्दासम्म नेप्से ३२ अंकले बढेर कारोबार सुरु भएको १ घण्टामा परिसुचक ३१.८५ अंकले बढेर २४४१.०७ को बिन्दुमा पुगेको छ । त्यस्तै उक्त अवधिमा ५३ लाख ७० हजार ८ सय