२९ श्रावण २०८३, शुक्रबार

Banner First

नेप्से हालसम्मकै उच्च २२३९.४२ अंकमा बन्द, साढे ५ अर्ब बढीको कारोबार

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्म कै उच्च विन्दुमा पुगेको छ । सोमबार यसअघिका रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको हो । पौष २६ गते आइतबारको रकेर्ड तोड्दै सोमबार नेप्से ३.७० अंकले बढेर हालसम्मकै उच्च २२३९.४२ अंकमा बन्द भएको हो । सोमबार दिनभरि नेप्सेमा २०८ कम्पनीको