२९ श्रावण २०८३, शुक्रबार

Banner First

९ लाख ६७ हजार चुक्ता पुँजीमा स्थापना आयल निगम ५१ वर्षमा प्रवेश, फल्स चुहावट पत्ता लगाउने यादव पुरस्कृत

काठमाडौं । नेपाल आयल निगम स्थापनाको ५० वर्ष पुरा गरी ५१ औँ वर्षमा प्रवेश गरेको छ । निगमले वार्षिकोत्सवका अवसरमा फल्स चुहावट पत्ता लगाउन सफल भए वापत थानको डिपोका प्रमुख प्रदीप कुमार यादवलाई ५१ हजार नगद सहित पुरस्कृत गरेको छ । त्यस्तै, अन्य ५ जना कर्मचारीलाई जनही २५ हजारका दरले