२९ श्रावण २०८३, शुक्रबार

Banner First

वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्ने नविलले बोलायो साधारणसभा

काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षको नफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर ३६ औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस २९ गते विहान १० बजे बैंकको केन्द्रिय कार्यलयमा साधारण सभा बोलाएको हो । सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७६