२९ श्रावण २०८३, शुक्रबार

Banner First

बुधबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहीबार छापावल सुनको मूल्य तोलामा १ सय रुपेयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ सइ रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारबार भएको छ । बिहीबार चाँदिको मूल्य तोलामा १५ रुपैयाँ बढेर १२ सय ८० रुपैयाँमा कारोबार