काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि बरिष्ठ नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरुले सामूहकि राजीनमा दिएका छन् । पुर्व माओवादीबाट सरकारमा गएका ६ जना मन्त्रीहरुमध्ये ५ जनाले सामुहिक राजिनामा दिएका हुन् । माधव