संसद विघटन भएपछि नेप्से राताम्य, ९६.८८ अंकले घटेको बजार ९ अर्बको कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

संसद विघटन भएपछि नेप्से राताम्य, ९६.८८ अंकले घटेको बजार ९ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से ९६.८८ अंकले गिरवाट आएको छ । प्रतिनिधि सभाको संसद विघटन भएपछि नेप्सेमा ब्यापक पहिरो गएको हो । ओपनिङ समयमा नै नेप्सेमा गिरावट हुँदै जाँदा बन्द हुने समयमा ९६.८८ अंकले गिरवाट आएर १९३५.६३ अंकमा आएर बन्द भएको हो ।

आइतबार सबैभन्दा बढि लाइफ इन्स्योरेन्स र नन-लाइफ इन्स्योरेन्स समूहका लगानीकर्ताले क्रमशः ६६९.६१ अंक र ५२९.०० अंकले गुमाएका छन् । त्यस्तै आज थोरै गुमाउनेमा म्युचुअल फण्ड र फाइनान्स समूहले क्रमश ०.११ अंक र २० अंकले गुमाएका छन् ।

IndexCurrentPoints Change%Change
NEPSE1,935.6396.884.77  
Sensitive369.5516.394.25  
Float132.065.864.25  
Sen. Float118.964.333.51  

त्यस्तै, आइतबार दिनभरिमा ८ अर्ब ९० करोड ४७ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको छ । दिनभर १९८ कम्पनीको १ करोड ४३ लाख १५ हजार ७९६ कित्ताको किनबेच हुँदा सबै समूह राताम्य अवस्थामा आएका हुन् ।

Sub-IndicesCurrentPoints Change%Change
Banking1,448.9444.332.97  
Trading1,932.1286.424.28  
Hotels1,924.2951.972.63  
Development Bank2,109.7080.923.69  
HydroPower1,543.15110.416.68  
Finance854.0220.532.35  
Non Life Insurance9,133.47529.995.48  
Manu.& Pro.4,660.45140.242.92  
Others1,523.87139.518.39  
Life Insurance12,588.48669.615.05  
Mutual Fund11.250.110.99  


प्रतिक्रिया दिनुहोस्