काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) औपचारिक विभाजन कसले गर्ने र त्यसको अपजस कसले लिने भन्ने मात्रै बाँकी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री एक पदबाट हटाएरै छाड्ने भन्दै अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्ष लागेका छन । नेकपा औपचारीक विभाजन नजिक पुगेको भन्दै