२९ श्रावण २०८३, शुक्रबार

Banner First

आइतबार कति छ सुनचाँदीको मुल्य ?

काठमाडौँ । आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहेको छ । सुन शुक्रबारको बजार मुल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९२ हजार ५ सयमा नै कारोबार भएको थियो