२९ श्रावण २०८३, शुक्रबार

Banner First

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, १६२८ जना संक्रमणमुक्त

काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार