२९ श्रावण २०८३, शुक्रबार

Banner First

राष्ट्र बैंककले सेयर कर्जाको शिलिङ घटाउने चर्चासंगै सेयर बजारमा पहिरो, लगानीकर्ताले झण्डै ६५ अर्ब गुमाए

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार साँझ जारी गरेको मौद्रिक नितीको अर्धवार्षिक समिक्षामा सेयर कर्जामा अहिलेको सिलिङ घटाउने बताएपछि सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन नेप्से कारोवारमा प्रायः सबै राताम्मे देखिए । आइतबार सेयर बजारमा नेगेटिभ सर्किट लागेर बन्द भएको छ । बिहीबार सबै कम्पनीको सेयरमा हरियाली