३० श्रावण २०८३, शनिबार

Banner First

राष्ट्रिय बीमा कम्पनीको नाफा ५ करोड, प्रतिशेयर आम्दानी ७७.७० रुपैयाँ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आवको पहिलो त्रैमासमा नाफा ५ करोड १७ लाख गरेको छ । कोरोनाको कारण गत बर्षको तुलनामा बीमा कम्पनीको नाफा १५ प्रतिशतले घटेको छ । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासामा ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत