३० श्रावण २०८३, शनिबार

Banner First

आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा, रानिपोखरीको बालगोपालेश्र मन्दीर खुल्ला

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन भाइटिक भव्यताका साथ मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाइदिएर मनाईदैछ । आज राजधानीको मुटुमा अवस्थित रानीपोखरी मन्दिर खुल्ला राखिएको छ । रानिपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दीर