काठमाडौं । बिहिवार नेप्से १०.८२ अंकले बृद्धि भई १७१८.४९ अंकमा पुगेको छ । बिहीबार नेप्सेमा ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । बिहीबार नेप्सेमा कूल १९८ वटा कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर कारोबार भएको हो । कुल १२