३० श्रावण २०८३, शनिबार

Banner First

एनआईसी एशिया बैंकको १ अर्ब बढी नाफा, निक्षेप संकलन २ खर्ब ३१ अर्ब

काठमाडौं । पछिल्लो समय निक्कै आक्रामब बजार विस्तारमा लागेको एनआइसि एसिया बैंक पहिलो त्रैमासमै अर्वपतिको सुचिमा दर्ज हुन सफल भएको छ । ३ महिनामै उसले १ अर्वभन्दा बढी नाफा कमाएको हो । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ