३० श्रावण २०८३, शनिबार

Banner First

कुमारी बैंकको नाफा ५० प्रतिशतले बृद्धि, ब्याज आम्दानी १ अर्ब ३१ करोड

काठमाडौं । कुमारी बैंकले गत बर्षको तुलनामा यस बर्षको पहिलो त्रैमासमा ५० प्रतिशत बढि खुद नाफा आर्जन गरेको छ । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । सोहि अवधीमा बैंकले गत बर्ष ४० करोड १९ लाख ८८