३० श्रावण २०८३, शनिबार

Banner First

शुक्रबार १ हजारले बढेको सुनको मूल्य आइतबार कति बढ्यो ?

काठमाडौं । साताको पहलिो दिन सुन चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुन तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै