बैंकले ब्रोकर लाइसन्स समय आएपछि पाउँछन । काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाले नेपालमा ब्रोकरको संख्या धेरै भएकाले घटाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन । अर्थपथसंगको २ साताअघि विषेस अन्र्तवार्तामा अध्यक्ष ढुङ्गानाले भएको ब्रोकर संख्या पनि अन्य देशको तुलनामा बढी भएको बताए । बैंकहरुलाई ब्रोकर लाइसन्स दिने प्रक्रिया