३० श्रावण २०८३, शनिबार

Banner First

मंगलबार ३११४ जनामा कोरोना, मृतकको संख्या हजार नाघ्यो

काठमाडौं । मंगलबार ३११४ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनामा गरिएको कोरोना परिक्षणमा ३११४ जनामा पोजेटिभ देखिएको हो । नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको