३० श्रावण २०८३, शनिबार

Banner First

बुधबार एकैदिन थप ५ हजार ७ सय ४३ जनालाई कोरोना, हालसम्मकै सर्वाधिक २६ जनाको ज्यान गयो

काठमाडौं । बुधबार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२