काठमाडौं । विश्व कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या करिब ४ करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपि विश्वका केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको छ । उक्त विश्वविद्यालयकाअनुसार विश्वभरी ३ करोड ९९ लाख ६७ हजार ७३६ जना कोभिड १९