३० श्रावण २०८३, शनिबार

Banner First

आइपिओ निस्कासन गरेर कारोवार नखुल्दै मर्जरमा समाज लघुवित्त

काठमाडौं । भखरै आईपीओ निष्काशन गरेको समाज लघुवित्त मर्जरमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त संस्थाबीच मर्जरमा जाने भएको हो । नेप्सेमा सूचीकृत भएको २ दिनमा नै मर्जरमा जाने निर्णय गरेका कारण समाज लघुवित्तको आईपीओको कारोवार नै नहुने भएको हो । यसअघि जनसेवी लघुवित्तले पनि आईपीओ निष्काशन