काठमाडौं । शंकास्पद शैक्षिक प्रमाणपत्रको छानबिनमा परेका अगम मुखिलाई बीमा समितिले सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्न बाटो खोलिदिएको छ । रिलायवल लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका उनी सानिमाको नेतृत्व सम्हाल्न जाँदै छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले हिजो बिहीबारनै मुखियालाई सीईओ बन्ने बाटो