३० श्रावण २०८३, शनिबार

Banner First

राष्ट्रिय वाणिज्य बैंकले सनराइज क्यापिटलको संस्थापक सेयर बेच्ने, प्रतिसेयर न्यूनतम मुल्य २०५ तोकियो

काठमाडौं । सनराइज क्यापिटलमा राष्ट्रिय वाणिज्य बैंकको संस्थापक सेयर विक्री गर्ने भएको छ । बाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटलको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बाणिज्य बैंकले ४ लाख २८ हजार ५८० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बाणिज्य बैंकले असोज ६ गतेबाट २० गते