३० श्रावण २०८३, शनिबार

Banner First

सिभिल बैंकको नेप्सेलाई जवाफ हिमालयनसंग मर्जरको कुरा हल्लामात्रै

काठमाडौं । सिभिल बैंककले नेपाल स्टक एक्चेन्ज नेप्सेलाई स्पष्टिकरण जवाफ पठाएको छ । हिमालयन बैंकसंग मर्जरको हल्ला चलाएर सेयर प्राइस बढाएको समाचार बाहिरिएपछि नेप्सेले सिभिल बैंकलाई आज विहानै जवाफ बठाएको हो । सिभिल बैंकले हिमालयन बैंकले प्राप्ति गर्नेबारे आएका सामाचारहरु बारे सिभिल बैंकले हल्लामात्रै रहेको बताएको छ । सिभिल बैंकले