१० श्रावण २०८३, आइतबार

Banner First

झिलीमिली तिहार : लक्ष्मी पूजामा विद्युत माग १७ सय मेगावाटसम्म पुग्ने, के छ प्राधिकरणको तयारी ?

काठमाडौं । सालभरिका चाडपर्वहरूमध्ये तिहारको रौनक केही फरक नै हुन्छ । घर आँगनदेखि गल्लीका छतसम्म झिलीमिली बत्तीले सजिने तिहारले उज्यालो पर्वको पनि परिचय पाएको छ । विशेषगरी लक्ष्मी पूजाको साँझ घर–घरमा चम्किने बिजुलीका झिल्काहरू सौन्दर्यको प्रतीक हुन्छन् । उक्त दिन दिन विद्युत् मागको शिखर पनि बन्न पुग्दछ । उज्यालो पर्वको