१० श्रावण २०८३, आइतबार

Banner First

अनिश्चित कालका लागि बन्दभयो देशैकै ठूलोमध्येको एक होटेल हायात

काठमाडौं । देशकै सर्वश्रेष्ठ होटेलहरुमध्येको एक हायात रिजेन्सी काठमाडौं (तारागाउँ रिजेन्सी होटल) अनिश्चितकालका लागि बन्द भएको छ । भदौ २४ मा भएको जेनजी आन्दोलनका दौरान तोडफोड भएपछि यो होटेल सञ्चालनमा आउन सकेको थिएन् । प्रमुख पाँचतारे होटलमध्येको एक यो होटेलमा तोडफोड हुँदा ७० वटा कोठा र लवि पूर्ण रुपमा क्षति