११ श्रावण २०८३, सोमबार

Banner First

भोलिदेखि सुरु हुने नाडा अटो शो २०२५ को तयारी अन्तिम चरणमा (फोटोफिचर)

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो २०२५’को तयारी अन्तिम चरणमा पुगेको छ। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने १७औं संस्करणको यो अटो शो भाेली (मंगलबार) देखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु हुँदैछ। ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुन लागेको यसपटकको अटो शोलाई अझ