काठमाडौं । बैंकहरुले एकै वर्ष झन्डै ३३ अर्ब कर बुझाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ । सोही प्रावधान अनुसार बैंकहरुले गत आर्थिक वर्ष २०८१–८२ मा