१२ श्रावण २०८३, मंगलबार

Banner First

नयाँ आर्थिक वर्षको पहिलो दिन ७५.८४ अंकले बढ्याे नेप्से, साढे १६ अर्ब माथिकाे काराेबार

काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन तथा नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन बिहिबार शेयर बजार नेप्सेमा उत्साह देखिएको छ । बुधबार ३४.६१ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ७८.३१अंकले बढेकाे छ । यसदिन २.७१ प्रतिशतले बढेर नेप्से २८ सय ७० दशमलव ६३ बिन्दुमा पुगेकाे छ । यसदिन