काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार, लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको