काठमाडौँ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यल गठित कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आगामी सालका लागि नयाँ मौद्रिक नीति सार्वजनिक भएको तीन दिनपछि कार्यदलले प्रतिवेदन बुझाएको हो । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल