१२ श्रावण २०८३, मंगलबार

Banner First

निराश लगानीकर्ता र घरजग्गा व्यवसायीलाई राष्ट्र बैंकको थप मलम, के बजारमा नयाँ उछाल आउनेछ ?

काठमाडौं । निराश लगानीकर्ता र सुस्ताएका घरजग्गा कारोबारीका लागि नेपाल राष्ट्र बैंकले एकाएक खुसीको सन्देश ल्याएको छ । राष्ट्र बैंकले शुक्रबार आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले सेयर बजार निजी आवासीय क्षेत्रलाई राहत हुने नीति अघि सारेको छ । सेयर बजारमा विश्वासतता