१२ श्रावण २०८३, मंगलबार

Banner First

चिल्ला र आकर्षक चिनियाँ ईभीले विश्व बजारमा हलचल, पुराना ब्राण्ड विस्थापित हुने डर

काठमाडौं । चीनले बनाएका इलेक्ट्रिक गाडीहरू (ईभी) हाल विश्व बजारमा निकै चर्चामा छन्। चीनमा सन् २०२३ देखि बिक्रीमा आएको सिगल नामले चिनिने एउटा कार अत्यन्तै लोकप्रिय छ। सहरभित्र सजिलै चलाउन मिल्ने, सस्तो मूल्यमा आधुनिक डिजाइन गरिएको गाडी हो। भर्खरै यो कार युरोपमा “डल्फिन सर्फ” नामले प्रवेश गरिसकेको छ। यस्तै, यसै