काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न गठन गरेको समितिले नयाँ स्टक एक्सचेञ्जलाई तत्कालै लाइसेन्स दिन सुझाव दिएको छ । समितिले निजी क्षेत्रको लगानीमा थप एउटा स्टक एक्सचेञ्जलाई संचालन अनुमति दिन उपयुक्त हुने निष्कर्श निकालेको छ । सरकारले नयाँ स्टक एक्सचेञ्जको आवश्यकता बारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकका