काठमाडाैं । सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेयता अमेरिकी डलर कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको विनिमय दर विवरण अनुसार, गत जनवरीमा १ अमेरिकी डलर बराबर १३७.९९३ नेपाली रुपैयाँ रहेको डलर भाउ फेब्रुअरी १० सम्म आइपुग्दा रु. १४०.०५ सम्म