१२ श्रावण २०८३, मंगलबार

Banner First

डाटा सेन्टर र क्लाउड सेवामा कसरी पखेटा फिँजाउँदै छ एनसेल ?

काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले व्यावसायिक विविधिकरणलाई तीव्रताका साथ अघि बढाउन थालेको छ । यसका निम्ति कम्पनीले अब डाटा सेन्टर र क्लाउड सेवालाई प्रमुखताका साथ अघि बढाएको हो । बदलिँदो परिस्थिति र बजारको परिवर्तनशील मागलाई ध्यानमा राखेर नवीन व्यवसायतर्फ पाइला चालेको एनसेलका अधिकारीहरुले बताएका छन् ।