काठमाडौँ । कुमारी बैंकको नेतृत्वमा मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनामा निर्माण हुने भएको छ । आयोजना निर्माणको लागी कुमारी बैकको अगुवाइमा आज वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता भएको हो । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र