काठमाडौं । आफैँलाई प्रतिस्थापन गर्ने नयाँ गभर्नर सिफारिस गर्ने समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति ‘अवैध’ भएको भन्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता नवीन धितालले उक्त समितिमा निवर्तमान गभर्नर अधिकारी बस्नै नमिल्ने र उनी समेत संलगन समितिले गरेको सिफारिस गैरकानुनी हुने जिकिर गर्दै