काठमाडौं । वाणिज्य बैंकहरुले लगातार निक्षेपको ब्याजदर घटाएपछि उनीहरुको आधार दरमा पनि भारी गिरावट देखिएको छ । पछिल्लो एक वर्षमा बैंकहरुको औसत आधार दर २.३१ प्रतिशत विन्दु (२३१ आधार विन्दु)को फराकिलो अन्तरले घटेको छ । गत साल चैत मसान्तमा ८.६४ प्रतिशत रहेको आधार दर गत चैतसम्म आउँदा ६.३३ प्रतिशतमा झरेको