१२ श्रावण २०८३, मंगलबार

Banner First

ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ३ अर्ब, लाभांश क्षमता कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशत वृद्धि भएको छ । ९ महिनामै बैंकले साढे ४ अर्ब नाफा आर्जन गरेको छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको