१३ श्रावण २०८३, बुधबार

Banner First

अमेरिकाले गर्‍यो यमनमा हमला, हामीलाई मूल्यबृद्धिमा असर पर्ने जोखिम

काठमाडौं । अमेरिकाले यमनमा हूथी विद्रोहीमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। लाल सागर (रेड सी)मा उक्त समूहले पानीजहाजहरूमा गरेको आक्रमणलाई निस्तेज पार्न त्यसो गर्नु परेको ट्रम्पको भनाइ छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा लेखेका छन्, ‘इरानद्वारा सहायता पाएका हूथी ठगहरूले अमेरिकी विमानमा