१३ श्रावण २०८३, बुधबार

Banner First

अमेरिकी स्याटेलाइट इन्टरनेट स्टारलिंक भारत प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौँ । इलोन मस्कको कम्पनी स्पेसएक्स र एयरटेलले भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौतामा हस्ताक्षर गरेका छन्। एयरटेलले आफ्नो सामाजिक सञ्जाल एक्समा एक पोस्ट मार्फत यो जानकारी दिएको छ। एयरटेलको विज्ञप्ति अनुसार ‘एयरटेलले भारतमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक उच्च–गतिको इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको छ।’ यो भारतमा हस्ताक्षर गरिएको