१३ श्रावण २०८३, बुधबार

Banner First

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, यी हुन् विश्वका मुख्य प्रदुषित सहर

काठमाडौं । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार काठमाडौंको वायु प्रदूषण १८३ एक्यूआई पुगेको छ । यसअघि बिहान काठमाडौं प्रदुषित सहरको दोस्रो नम्बरमा थियो भने प्रदुषण १९६ एक्यूआईसम्म पुगेको छ । लामो समयदेखि