काठमडौं । बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधान खरिद प्रयोजनका लागि प्रवाह गर्न कर्जा दबाबमै देखिएको छ । पछिल्लो समय अधिकांश क्षेत्रबाट कर्जाको माग बढ्दै गएको देखिन्छ । तर, सवारी साधान खरिदमा जाने कर्जा भने तुलनात्मक रुपमा सुस्त छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा